लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

सुदूर सन्दर्भकर्मी सम्मानित

सुदूर सन्दर्भ साप्ताहिकका सम्पादक भिम वि.क सम्मानित भएका छन् ।

शनिबार टीकापुर १ स्थित जागरुक नागरिक कृषि सहकारी संस्थाले संस्थाको प्रथम अधिवेशनका अवसरमा नेपाल पत्रकार महासंघ सुदूर पश्चिम प्रदेश समिति सदस्य तथा सुदूर सन्दर्भ अनलाइनकर्मी भिम वि.क.लाई विगत लामो समय देखि ग्रामिणक्षेत्रमा रहेर नागरिकलाई सुसुचित गरेको भन्दै प्रमाणपत्र तथा दोसल्ला ओढाएर नागरुक नागरिक कृर्षि सहकारीका अध्यक्ष भक्त बहादुर वि.क.ले सम्मान गरेका हुन ।

यसैगरी टीकापुर नगरपालिका वडा नं ७ परिवारले दशैं मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा पत्रकार वि.क.लाई टीकापुर नगरपालिका वडा नं ७ का अध्यक्ष रामलाल डगौरा थारुले दोसल्ला ओढाएर सम्मान गरेका हुन ।


प्रकाशित : २०७८ आश्विन २४ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप