लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

कल्भर्टमा ठाेक्किएर एकको मृत्यु

बैदि / टिकापुर ७ बैदि पथरिया पुल नजिकैको कल्भर्टमा ठाेक्किंदा एककाे मृत्युु भएको छ ।

बुधबार साँझ वडाको पदमपुर बाट ( आफन्तकाे घर ) घरमा ( भजनि ८ काँडाढिक ) जाने क्रममा साइकलमा सवार रहेका भजनि ८ काँढाढिक बस्ने अन्दाजी ५० वर्षका साधुराम चाैधरिकाे कल्भर्टमा ठाेक्किएर उनको मृत्यु भएको बताइएको छ ।
उनको टाउकोमा चाेट लागेको स्थानीय प्रत्यक्षदर्शी काे भनाइ रहेको छ । अहिले घटनाको सर्जमिन मुचुल्का इलाका प्रहरी कार्यालय टिकापुरले लिँदै गरेको प्रहरी चाैकि कालाकुण्डाका इन्चार्ज लाेकेन्द्र बहादुर चन्दले जानकारी दिए ।


प्रकाशित : २०७८ पुष ८ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप