लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

वडा सदस्य थारुको निधन

 

सत्ति / टीकापुर नगरपालिका वडा नं ४ का वडा सदस्य बेजुवा थारुको निधन भएको छ । ५१ वर्षिया थारुको कोहलपुरमा उपचार हुन नसकी लखनऊ लगिएको र उनको पुस ८ गते निधन भएको वडा नम्बर चारका वडाध्यक्ष लालबीर चौधरीले जानकारी दिए ।                                                       वडा सदस्य थारुकाे शवलाई  घरमा ल्याईसकिएको र आजै दौलतपुरघाटमा अन्तिम संस्कार गरिने भएको छ । मृतक थारुका २ छोरा र श्रीमती हुनुहुन्छ । यहालाई उक्त रक्तचापको समस्या रहेको जानकारी प्राप्त भएको छ ।                                                           वडा सदस्य थारुको निधनप्रति टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावल, वडा नं ४ का वडाध्यक्ष लालबीर चौधरीले दुःख व्यक्त गर्दै । वडा सदस्यको निधन भएपछि टीकापुर नगरपालिका ४ नम्बर वडा कार्यालय पुस ९ गतेका दिन शोकविदा गरिएको छ ।


प्रकाशित : २०७८ पुष ९ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप