लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

रेशम चाैधरिकाे नागरिक उन्मुक्ति पार्टी दर्ता

विनय चाैधरि ,काठमाडौं / टिकापुर क्षेत्र नम्बर १ काे ख क्षेत्र बाट संघीय संसदमा अत्याधिक मत लिएर विजयी भएका साँसद रेशम चाैधरिकाे दल दर्ता भएको छ । नागरिक उन्मुक्ति पार्टी नामक दल निर्वाचन आयाेगकाे कार्यालय कान्तिपथमा मंगलबार दर्ता भएको छ ।

देशका विभिन्न जिल्ला बाट समर्थक सहित दलका अगुवा नेता तथा कार्यकर्ता सहित निर्वाचन कार्यालयमा पुगेका थिए।तर, थरुहट आन्दोलन र बन्दी रिहाबारे सरकार, मधेसी दल कसैले पनि चासो नदेखाएपछि आफैं दल खोल्ने निर्णयमा पुगेका हुन्। रेशम जेलमा भएकोले दलको अध्यक्ष उनकी धर्म पत्नी रञ्जिताले नेतृत्व गरेकि छिन ।भने हाल २१ सदस्यीय संस्थापक सदस्य रहेका छन् ।


प्रकाशित : २०७८ पुष २० मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप