लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

पत्रकार एलबी विश्वकर्माको निधन भएको छ ।   

सन्दर्भ डेस्क ,सत्ति / पत्रकार एल वि विश्वकर्माकाे निधन भएको छ ।

बुधबार एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि विश्वकर्मालाई पाटन अस्पताल भर्ना गरिएको थियो । त्यही उपचारका क्रममा बिहीबार बिहान २ बजे उनको निधन भएको अस्पतालले जनाएको छ ।
अछाम रामरोशनका स्थायी बासिन्दा विश्वकर्मा टीभी टुडे टेलिभिजनमा कार्यरत थिए ।  क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्य समेत रहेका विश्वकर्माले जातीय विभेदविरुद्ध सशक्त कलम चलाउँदै आएका थिए । उनको निधनप्रति क्रियाशील दलित पत्रकार संघ सुदुर पश्चिम प्रदेश समिति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।


प्रकाशित : २०७८ माघ ६ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप