लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

गुडिरहेको टेम्पोमा आगलागी हुँदा एक घाइते

अमरुल्लाह रैन, धनुषा / धनुषा जिल्लाको सबैला नगरपालिकाको वडा नम्बर १२ स्थित हुलाकी राजमार्गमा गुडिरहेको टेम्पुमा आगलागी भएको छ ।

सोमबार दिउँसो ३ बजे सबैला बजार बाट चिमरिया जाँदै गरेको प्रदेश २-०२-००२ह १०८२ नम्बरको टेम्पुमा आगलागी भएको हो ।
टेम्पाेमा ५ जना यात्रु सवार रहेका थिए भने १ जना सामान्य घाइते भएको स्थानीयले बताए ।
आगलागी बाट टेम्पाेमा छति भएको छ भने सवार यात्रुक
ाे कपडा जलेर नष्ट भएको छ । आगलागी भएको थाहा भएपछि यात्रुले पानिले निभाएको छ ।


प्रकाशित : २०७८ माघ १० सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप