लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

सत्ति बजारमा मास्क वितरण तथा सरसफाइ गरियो

सत्ति / टिकापुर ७ सत्ति बजारमा मंगलबार आेमिक्राेन भाइरस बाट बच्नका लागि मास्क वितरण गरिएको छ ।
अस्थायी ट्राफिक प्रहरी पाेष्ट सत्ति, प्रहरी चाैकि सत्ति र स्थानीय नागरिकको पहलमा मास्क वितरण गरिएको हो ।       
खैरिपुर चाेक, सत्ति बजार र नारायणपुर बेलुवा चाेकमा गरि महामारीको अवस्थामा पनि विना मास्क हिँड्ने यात्रुलाई मास्क वितरण गरिएको अस्थायी ट्राफिक प्रहरी पाेष्ट सत्तिका प्रमुख किशोर बहादुर सिंहले सुदुर सन्दर्भ अनलाइन लाई जानकारी दिए । काेराेना महामारी बाट बच्ने उपाय मध्ये मास्ककाे सहि प्रयोग पनि एउटा उपाय भए पनि बजारमा विना मास्क हिँड्नेकाे संख्या धेरै भएकोले स्थानीयकाे सहयोगमा मंगलबार २ सय ५० जना यात्रुलाई मास्क वितरण सहित अाेमिक्राेन बाट बच्ने जानकारी गराएको उनलेे बताए ।                         
यसैगरी साेहि समुहले सत्ति बजारको पुरानो पुरातात्त्विक महत्त्वकाे पदमप्रकाशेश्वर मन्दिर परिसरमा पनि सरसफाइ गरिएको मन्दिरका अध्यक्ष विदुर लाल कायस्थले जानकारी दिए ।


प्रकाशित : २०७८ माघ ११ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप