लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

सुदूरपश्चिमका कुन जिल्ला र स्थानीय तहको जनसंख्या कति ?

सत्ति / २०६८ को जनगणनामा प्रदेशको जनसंख्या २५ लाख ५२ हजार ५१७ थियो भने १० वर्षमा एक लाख ५८ हजार ७५३ बढेको हो।
यस्तै केन्द्रीय तथ्यांक विभागका अनुसार प्रदेशमा सबैभन्दा बढी जनसंख्या कैलाली र कम दार्चुलामा छ। कैलालीको जनसंख्या ९ लाख ११ हजार १५५ पुगेको छ भने दार्चुलाको १ लाख २५ हजार ५६ छ। कैलाली, बाजुरा, दार्चुला र कञ्चनपुरमा २०६८ सालको जनगणना भन्दा जनसंख्या बढेको छ भने डडेल्धुरा, बैतडी, अछाम, बझाङ र डोटीमा जनसंख्या घटेको छ।

यस्तै स्थानीय तहमा सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा जनसंख्या छ भने कम बझाङको साइपाल गाउँपालिकामा छ।
धनगढी उपमहानगरपालिकाको जनसंख्या २ लाख ४ हजार ७८८ पुगेको छ भने साइपाल गाउपालिकाको २ हजार ६८१ पुगेको छ।


प्रकाशित : २०७८ माघ १३ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप