लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

प्रेस काउन्सिलद्वारा पत्रपत्रिका वर्गिकरण नतिजा सार्वजनिक सुदुर सन्दर्भ ख वर्गमा

जावेद अख्तर,काठमाडौं / प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वर्गिकरणको विवरण आइतबार सार्वजनिक गरेको छ ।

प्रकाशित सुचना अनुसार देशभर रहेको कुल ८ सय ३३ वटा साप्ताहिक, दैनिक, पाक्षिक तथा मासिक पत्रिकाहरुको वर्गिकरण गरेको हो । प्रकाशित सुचना अनुसार मुलधारका दैनिक पत्रिकाहरु अधिकांश क वर्गमा परेका छन् ।               
कैलालीको टिकापुर बाट प्रकाशित हुने दैनिक पत्रिका टिकापुर दैनिक ,कैलाली हटलाइन दैनिक ,समाधान दैनिक ,कालान्तर दैनिक र मलवारा दैनिक स्थानीय ख वर्गमा परेका छन भने साप्ताहिकहरुमा सुदुर सन्दर्भ साप्ताहिक ,सत्ति कर्णाली साप्ताहिक ,हाम्रो युग दर्पण साप्ताहिक स्थानीय ख वर्गमा परेका छन भने सुदुर पश्चिमकाे प्रयास साप्ताहिक स्थानीय क वर्गमा परेकाे छ । यसैगरी अगुवा सन्देश साप्ताहिक ,आधारपत्र साप्ताहिक ,सुर्यारम्भ साप्ताहिक र जाेशिपुर साप्ताहिक स्थानीय ग वर्गमा परेका छन् देशभरका ३३ वटा पत्रिका हुबहुमा परेका छन् ।


प्रकाशित : २०७८ माघ १६ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप