लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

भजनि बाट ठूलो मात्रामा चिनि पक्राउ

सत्ति / भजनि नगरपालिका वडा नम्बर १ रजवारा बाट नेपाल प्रहरीले साेमबार बिहान चिनि पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भजनिकाे गस्ती टाेलिले रजवारा स्थित ग्रामीण सडकमा बेवारिसे अवस्थामा रहेको ६४ बाेरा चिनि समातिएको इलाका प्रहरी कार्यालय भजनिका कार्यालय प्रमुख नर बहादुर साउँदले जानकारी दिए ।
बिशेष सुराकीको आधारमा साे ठूलो परिमाणमा चिनि समातिएको उनलेे बताए । बरामद चिनि आवश्यक कानुनी कार्वाहीका लागि सत्ति भन्सार पठाइएको कार्यालय प्रमुख साउँदले जानकारी दिए । बजारको भाउ अनुसार बरामद चिनि करिब दुई लाख बराबरको रहेको बताइएको छ ।

पछिल्लो केही महिनायता भजनि क्षेत्र बाट चिनि नेपाल भित्रीने गरेको बताइएको छ ।


प्रकाशित : २०७८ माघ १८ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप