लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

दुर्गेसकाे लिस्ट धनगढीबाट पनि हटाइयाे

सत्ति / सुदूरपश्चिम प्रादेशीक महोत्सवमा सहभागी हुने कलाकारको लिस्टबाट कलाकार दुर्गेश थापाको नाम हटाइयो छ ।
कैलालीको अत्तरियामा भोलीबाट संचालन हुन लागेको सुदूरपश्चिम प्रादेशीक महोत्सवमा सहभागी हुने कलाकारको लिस्टबाट कलाकार दुर्गेश थापाको नाम हटाइएको छ ।

थापा अभिनेता पल शाह र गायीका समीक्षा अधिकारी बिचको विवादमा मुछीएपछी नाम हटाइएको हो । अत्तरिया उधोग वाँणीज्य संघका महासचिब यज्ञराज जोशीले थापा विवादमा मुछीएपछी नाम हटाइएको र यसबारेमा उनलाई जानकारी पनी गराइसकिएको बताए । महोत्सवमा फाल्गुन २१ गते कलाकार थापाको प्रस्तुती रहने तय भएको थियो । कलाकार दुर्गेश पटकपटक विवादमा आउने कलाकार हुन ।


प्रकाशित : २०७८ फाल्गुन १२ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप