लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

स्व. थापाकाे स्मृतिमा फुटबल प्रतियोगिता संचालन

बेलुवा / टिकापुर नगरपालिका वडा नं ६ स्थित कालिका युवा क्लबका खेलाडी स्व. माेहन थापाको स्मृतिमा शनिबारदेखि फुटबल प्रतियोगिता सुरु भएको छ ।
कालिका युवा क्लबको आयोजनामा भएको साे फुटबल प्रतियोगितामा १२ वटा क्लब सहभागी भएकाे आयोजकले जानकारी दिएका छन् ।
शनिबार पहिलो खेल सत्ति युवा क्लब र बैदि युवा क्लब बिच भएकोमा सत्तिले विजयी सुरुवात गरेको थियो ।
टिकापुर नगरपालिका वडा नम्बर ६ स्थित खेलमैदानमा संचालन भएको यश क्षेत्रकाे लाेकप्रिय फुटबल प्रतियोगितामा स्थानीय विभिन्न संघसंस्था ,व्यापारीक प्रतिष्ठानले सहयोग गरेका छन् ।


प्रकाशित : २०७८ चैत्र १३ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप