लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

आगलागी पिडित गुप्तालाई सहयोग

सत्ति / गत साेमबार २१ गते आगलागीबाट पिडित एक व्यापारीलाई सहयोग प्रदान गरिएको छ ।
टिकापुर ७ सत्तिका भाँडा पसल संचालक प्रेम( नन्कु ) गुप्ताको पसलमा बिजुली सर्ट भइ आगलागी भएको थियो ।

भाँडा पसलमा विद्युत सर्ट हुँदा राति ८ बजे भएको आगलागीबाट पसलमा रहेका सामान जलेर नष्ट भएको थियो ।
पिडित व्यापारीलाई राहत स्वरुप सत्ति र नारायणपुर बजारका व्यापारी बाट संकलन गरि २२ हजार ३ सय ३५ रुपैयाँ सत्ति नारायणपुर बजार व्यवस्थापन समितिले मंगलबार प्रदान गरेको छ । क्षति बाट पुगेको पुरा राहत दिन नसके पनि पिडितलाई राहत स्वरूप मल्हम पट्टी लगाउने काेशिस गरेको सत्ति नारायणपुर बजार व्यवस्थापन समितिका अध्यक्ष पल बहादुर बस्नेतले बताए । साेहि कार्यक्रममा घर मालिक लाई पनि ५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो ।


प्रकाशित : २०७८ चैत्र ३० बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप