लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

टिकापुर ८ बाट वडा अध्यक्षमा पुनः दिर्घ ठकुल्ला विजयी

सत्ति / टीकापुर नगरपालिका वडा नम्बर ८ को वडाध्यक्षमा दिर्घबहादुर ठकुल्ला दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

उनलेे ८ सय ४७ ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शेर बहादुर साउँदले ६ सय ८३ मत लिएका थिए ।
ठकुल्ला प्यानल सहित विजयी भएका हुन ।


प्रकाशित : २०७९ जेष्ठ २ सोमबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप