लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

टिकापुर ७ बाट वडा अध्यक्षमा यज्ञ न्याैपाने विजयी

सत्ति / टीकापुर नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा यज्ञ न्याैपाने निर्वाचित भएका छन् ।

उनलेे ८ सय ९८ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्तिका पहलवान चाैधरिले ८ सय २७ मत लिएका थिए ।
अध्यक्ष बाहेकका अन्य चार जना सदस्य नागरिक उन्मुक्ति पार्टीका विजयी भएका छन् । विजयी सदस्यहरुमा राजकुमार चाैधरि, कैलाशपति चाैधरि, अभिमन्यु चाैधरि र आइतदेवि वि. क. रहेका छन् । साे वडाबाट मेयरमा नागरिक उन्मुक्तिका लागि १ हजार ३३ मत प्राप्त गरेका छन् भने उप मेयरमा ९ सय १६ मत रहेको छ ।


प्रकाशित : २०७९ जेष्ठ ३ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप