लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

टिकापुर नगरपालिका–९ का अध्यक्ष चाैधरि सहित सदस्यले गरे पदभार ग्रहण

सत्ति / टिकापुर नगरपालिका वडा–९ का नवनिर्वाचित अध्यक्ष लाैटन चाैधरि सहित वडा सदस्यले पदभार ग्रहण गरेका छन् । यही वैशाख ३० गते सम्पन्न स्थानीय तहको माओवादी केन्द्रको तर्फबाट विजयी बनेका चाैधरि सहित निर्वाचित पदाधिकारीले बुधवार पदभार ग्रहण गरेका हुन ।

पदभार ग्रहण पछि बधाई ज्ञापन कार्यक्रममा वडा नम्बर ९  का वडा अध्यक्ष लाैटन चाैधरि सहित चार जना सदस्यले संयुक्त रूपमा पदभार ग्रहण गरेका हुन ।
पदभार ग्रहण कार्यक्रममा स्थानीय अगुवा ,दलका कार्यकर्ता ,सुरक्षाकर्मी ,पत्रकार ,स्वयंसेविका, बडघरकाे उपस्थिति रहेको थियो ।


प्रकाशित : २०७९ जेष्ठ १२ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप