लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको सामान पक्राउ

सत्ति / भन्सार छलेर नेपाल भित्याउँदै गरेको सामान टिकापुर प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टिकापुरकाे गस्ती टाेलिले टिकापुर ७ बेलुवा बाट २२ हजार ५ सय १० रुपैयाँ बराबरको सामान पक्राउ गरेको जनाइएको छ ।
प्रहरीले पक्राउ गरेको सामानमा १ लिटरका ४५ बाेतल काेकाकाेला, १ लिटरका ४५ बाेतल स्प्राइट,श्यामल सुर्ती , ५० केजि चिनि, कालाे पाेलिथिन, चकलेट लगायतका सामान रहेको प्रहरीले जनाएको छ ।
पक्राउ गरेको सामान सत्ति भन्सार कार्यालयमा बुझाइएको बताइएको छ ।


प्रकाशित : २०७९ असार ७ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप