लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

बाल दिवस मनाइयो

सत्ति / ” बालमैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार” भन्ने नाराका साथ ५८ औं राष्ट्रिय बाल दिवस मनाइएको छ ।
साे अवसरमा टिकापुर नगरपालिका अन्तरगतका विभिन्न विद्यालयले विभिन्न कार्यक्रम गरि मनाएका छन् ।

यहाँ स्थित विभिन्न विद्यालयहरुले हाजिरीजवाफ ,
चित्रकला , वादविवाद प्रतियोगिता कार्यक्रम गरेर दिवस मनाएको जनाइएको छ ।

बाल दिवसको अवसरमा बाल कल्याण संघ टीकापुर द्वारा टीकापुर नगरपालिका ७ बैदीमा २५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।


प्रकाशित : २०७९ भाद्र २९ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप