लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

नागरिक समाज टीकापुरकाे नेतृत्वमा चपाईं चयन

सत्ति / नागरिक समाज टिकापुरकाे चाैथाे भेलाबाट संयाेजक भीमराम चपाई चयन भएका छन् ।

जस्काे सह संयोजकमा नवराज भट्टराई सचिव एकिन्द्र तिमिल्सैना चयन भएका छन् भने सदस्य हरुमा हर्क भण्डारी ,तारा प्रसाद जाेशी ,साेहनलाल कठरिया ,मिनबहादुर बिक ,यज्ञराज ज्ञवाली ,सुमन न्याैपाने र शेरबहादुर बिष्ट भएको जानकारी प्राप्त भएको छ ।


प्रकाशित : २०७९ कार्तिक ५ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप