लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

भन्सार विनाको ५० बाेरा चिनि पक्राउ

सत्ति / कैलालीको भजनि नगरपालिकाकाे हिम्मपुर बाट भन्सार विनाको चिनि पक्राउ गरिएको छ ।
छाेटि भन्सार कार्यालय पृथ्वीपुर र विओपि हिम्मतपुरले बिहीबार राति हिम्मतपुर बाट २५ क्विन्टल चिनि पक्राउ गरेको छ ।
भन्सार छलि गरेर नेपाल राति भित्र्याउने बेलामा भन्सार र शसस्त्र प्रहरीको गस्ती टाेलिले चिनि पक्राउ गरेको सत्ति भन्सार कार्यालयका निमित्त प्रमुख तुलसीराम चाैधरिले जानकारी दिए ।
सत्ति भन्सारले पछिल्लोपटक दैनिक जस्तो भन्सार छलि गर्दै गरेको अवस्थामा सामान पक्राउ गर्ने गरेको छ ।
सत्ति भन्सार कार्यालयकाे गाडी लामो समय देखि बाहिर भएकोले गस्तीको लागि अप्ठ्यारो भएको बताइएको छ ।


प्रकाशित : २०७९ कार्तिक १८ शुक्रबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप