लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

कैलालीमा ६३ प्रतिशत मतदान

सत्ति / प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कैलालीमा ६३ प्रतिशत मत खसेको छ । सुदुरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टका अनुसार जिल्लामा ६३ प्रतिशत मत खसेको हो ।
उनले भने ‘जिल्लाका सबै निर्वाचन क्षेत्रहरुको विवरण आउन बाँकी छ । समग्रमा अहिलेलाई ६३ प्रतिशत जती मत खसेको भन्ने तथ्यांक छ । नआएका निर्वाचन क्षेत्रबाट मतदानको विवरण आउने क्रम जारी छ ।’
उनले सबै निर्वाचन अधिकृतहरुले मुचुल्का उठाएर मतगणना स्थलमा सुरक्षित साथ मतपेटिका पुगाउने तयारी गरिरहेकाले सबैको विवरण आउन नसकिएको बताए ।

 


प्रकाशित : २०७९ मंसिर ४ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप