लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

टीकापुरका दुई सहकारीमा चाेरि

सत्ति / टीकापुर नगरपालिका वडा नम्बर ३ का दुईवटा सहकारीमा साेमबार राति चाेरि भएको छ ।
वडाको पशुपति ग्रामीण विद्युत सहकारी घिया पुछरि कार्यालयमा रहेको दराज र क्याउन्टरकाे ताला फाेडेर नगद ७५ हजार चाेरि भएको सहकारीका प्रबन्धक प्रमाेद चाैधरिले बताए ।

नगद सहित सिसि क्यामेराकाे डिभिआर पनि लिएको उनले बताए । मंगलबार बिहान साढे ९ बजे कर्मचारीले कार्यालय खाेल्दा ताला फाेरेकाे अवस्थामा रहेको उनलेे जानकारी दिए । यसैगरी साेहि वडाको ओम मनकामना ग्रामीण विद्युत सहकारीमा पनि साेमबार राति नै चाेरि भएको जानकारी प्राप्त भएको छ ।

सहकारीको मुल घर्रा बाट ६० हजार चाेरि भएको सहकारीका प्रबन्धक शिशुपाल चाैधरिले जानकारी दिए । चाेरि गर्ने गिराेहले साे सहकारी बाट पनि सिसि क्यामेराकाे डिभिआर लिएको बताइएको छ । विगत केही दिन यता टिकापुरमा बाइक चाेरि, लुटपाटका घट्ना बढिरहेको देखिन्छ ।


प्रकाशित : २०७९ पुष १९ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप