लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

सामुदायिक सहकारीमा बस्नेत पक्षको प्यानल नै विजयी

सत्ति / सामुदायिक सहकारी सत्तिकाे २२ अाैं चुनावी साधारणसभा बाट पहल बस्नेत विजयी भएका छन् ।
उनलेे ६ सय ९७ मत ल्याएर विजयी भएका हुन ।उनका निकटतम प्रतिद्वन्द्वी दिपक साउँदले ५ सय ८५ मत ल्याएका छन् ।यसैगरी उपाध्यक्ष पदमा युक्तराज मल्लले ६ सय ७८ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी गाेपिलाल चाैधरिले ५ सय २८ मत ल्याएका छन् । यसैगरी सचिवमा कृत ठकुल्लाले ७ सय ५३ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी मनिराम ढुंगानाले ४ सय ६८ मत ल्याएका छन । बाँकी सदस्यहरुकाे मत गणना जारि रहेको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्ष सहितको पदाधिकारीमा पहल बस्नेत प्यानल विजयी भएको छ भने बाँकी सबै सदस्यहरुमा पनि बस्नेत प्यानलले नै जित हासिल गरेको छ ।
सदस्यहरुमा सुमित्रा देवी चाैधरि ६२७, अनिल कुमार चाैधरि ६२०,कृष्णलाल धमाला ६१४,रवि राेका ६७८,लक्ष्मी कुमारी चाैधरि ६५४, जंजिर चाैधरि ६४८,शैलेश कुमार श्रेष्ठ ६६४ मत ल्याएर विजयी भएका छन् ।
यसैगरी माेहन रावलले ४३०, पार्वती चाैधरि ३९९, रन्जित बुढा ४२६, विश्राम कुश्मि ४४८,सन्जा वड ३५४,कल्पना चाैधरि ४०१,सन्तोष नेपाली ४०३ र प्रकाश साउँदले १९१ मत प्राप्त गरेका थिए ।


प्रकाशित : २०७९ पुष २६ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप