लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

प्रधानमन्त्री प्रचण्ड पुगे ओली निवास बालकोट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा अ‍ोली निवास बालकोट पुगेका छन् । उनी गोरखाबाट फर्किएलगत्तै ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

गोरखा महोत्सवमा उद्घाटन गर्न पुगेका प्रचण्ड सत्ता साझेदार दल एमाले अध्यक्ष ओलीसँग संघीय मन्त्रीहरूको भागबण्डा गर्न बालकोट पुगेका हुन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भइसकेको छ । संविधानको सीमाअनुसार प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद हुने भएकाले साझेदार दलहरूको आकारअनुसार संख्या र विभागीय बाँडफाँट हुनेछ ।


प्रकाशित : २०७९ पुष २७ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप