लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

प्रस्तावित कालाकुण्डा सामुदायिक वनको पहिलो साधारणसभा सम्पन्न

बैदि / टिकापुर नगरपालिका वडा नम्बर ७ बैदि स्थित प्रस्तावित कालाकुण्डा सामुदायिक वनकाे शनिबार पहिलो साधारणसभा सम्पन्न भएको छ ।
पहिलो साधारणसभाले ११ सदस्यीय नयाँ कार्य समिति निर्विरोधरुपमा चयन गरेको छ ।
जस्काे अध्यक्ष चिन बहादुर अधिकारी उपाध्यक्ष लालि न्याैपाने, सचिव सनत कुमार श्रेष्ठ र काेषाध्यक्ष मन्जु श्रीपाइली र सह सचिव हिरासिंह साउद रहेका छन् भने सदस्यहरुमा नन्दकला विक ,धनसरि धिताल , ललित भण्डारी ,दिलुदेवि चाैधरि ,नवीन सारुमगर र देउराम वलि रहेका छन् ।
साे साधारणसभाका प्रमुख अतिथि टिकापुर नगरपालिका वडा नम्बर सातका अध्यक्ष यज्ञ प्रसाद न्याैपाने रहेका थिए ।


प्रकाशित : २०७९ माघ १५ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप