लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

कैलालीको बलियामा यातायातको सेवा कार्यालय, मुख्यमन्त्रीद्वारा उद्धाटन

लम्कि / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले  कैलालीको लम्कीचुहा–४ बलियामा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन गरेका छन् । शुक्रबार एक कार्यक्रमका बीच शाहले सेवा कार्यालयको उद्घाटन गरेका हुन् । कैलालीको पूर्ववर्ती क्षेत्रका जनतालाई सेवा उपलब्ध गराउनका निमित्त बलियामा सेवा कार्यालय स्थापना गरिएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले जनतालाई सेवा प्रवाह गर्नका लागि प्रदेश सरकार कटिबद्ध भएर लागेको बताए ।

Oplus_131072


उनले यातायात व्यवस्था सेवा कार्यालयको स्थापनासँगै जनताले राहतको अनुभूति गर्नेमा विश्वास व्यक्त गरे ।
सो क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले एक अर्ब बराबरको बहुवर्षीय ठेक्का स्रोत सुनिश्चित गरेको मुख्यमन्त्री शाहले कार्यक्रममा जानकारी दिए ।


प्रकाशित : २०८३ बैशाख ११ शुक्रबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement