लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

टिकापुरमा २ दिनमा १० हजार विद्यार्थीलाई खोप लगाइयो

सत्ति / टिकापुर नगरपालिकाले विद्यार्थीलाई लक्षित गरी कोरोना विरुद्धको खोप लगाउन थालेको छ ।                       
मंगलबारदेखि वडाका सामुदायिक विद्यालयमा काेराेना विरुद्धको खाेप लगाउन थालिएको हो ।टिकापुर नगरपालिका स्वास्थ्य शाखाले नगरपालिकाका पालिकाका १२ देखि १७ उमेर समूहका ७६ वटा विद्यालयका १२ हजार बालबालिकालाई मोडर्ना खोप लगाउन सुरु गरेकोमा मंगलबार ६ हजार ५ सय २४ जना र बुधबार ३ हजार ६ सय २ जना गरि दुई दिनमा १० हजार १ सय २६ जना बालबालिकालाई खाेप लगाइएको स्वास्थ्य शाखाका प्रमुख बल बहादुर रावलले जानकारी दिए । जस मध्ये ५ हजार १ सय ३८ जना छात्रा र ४ हजार ९ सय ८८ छात्र रहेको उनलेे जानकारी दिए ।
नजिकैका पायक पर्ने विद्यालयमा खोप केन्द्र राखी त्यहीवाट खोप लगाउन सकिने प्रवन्ध मिलाईएको रावलको भनाई छ ।


प्रकाशित : २०७८ माघ १९ बुधबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement