लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

अपाङ्गता भएकालाइ आलुचिप्स र चाउमिन तालिम

रसुवा/ अपाङ्गता भएका व्यक्तिहरुका लागि १५ दिने व्यवसायिक चाउमिन, आलु चिप्स तथा बजारीकरण तालिम भूमिघर कालिकास्थानमा सुरु भएको छ ।
अपाङ्गता भएकाहरुलाइ लक्षित गरी बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सामाजिक विकास शाखा, गजुरीको आर्थिक सहयोग प्राप्त गरी आलुचिप्स र चाउमिन बनाउन सिकउदै गरेको नमूना अपाङ्ग समाज, रसुवाका अध्यक्ष किसोर थिङले बताए ।

२८ गतेदेखि सुरु भएको तालिम १२ गतेसम्म सञ्चालन हुने उनले बताए । तालिममा नौकुण्ड, कालिका र उत्रगया गाउँपालिकाबाट २० जना सहभागी छन् भने सहजिकरण रामहरि देवकोटा, प्रशाइ रुम्बा र बिक्रम खडकाले गरेका छन् ।


प्रकाशित : २०८३ बैशाख १० बिहीबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement