लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

टीकापुरबाट खैरो हिरोइन र नाइट्राभेटसहित एक युवक पक्राउ

कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलाबाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालयअन्तर्गत प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा बर्दियाको राजापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रमोद थारुलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार निजको साथबाट ७१० मिलिग्राम खैरो हिरोइन र ७ ट्याब्लेट नाइट्राभेट बरामद गरिएको छ।

लागूऔषध फेला परेपछि प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


प्रकाशित : २०८३ बैशाख ३० बुधबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement