लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

आधारभूत कम्प्युटर तालिम सम्पन्न

टिकापुर / नौकुण्ड गाउँकार्यपालिका सरमथली, रसुवा र नमुना अपाङ्ग समाज रसुवाको सहकार्यमा सञ्चालन गरिएको ३० दिने आधारभूत कम्प्युटर सम्पन्न भएको छ ।

कम्प्युटर एआई शिक्षा तालिम अपाङ्गता भएका, अति विपन्न तथा आमाबाबु विहीन विद्यार्थीहरूका लागि उपयोगी, समय सापेक्ष र सशक्तीकरणमुखी कार्यक्रम भएको बताइएको छ ।

तालिम समापनकाे अवसरमा अपाङ्गता भएका आमा–बाबु विहीन विद्यार्थीहरूका लागि डिजिटल प्रविधिका बारेमा जानकारी तथा सिप विकास गराउनु उद्देश्यले तालिम दिइएकाे प्रमुख अतिथी नाैकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलानले बताए ।

उनले अपाङ्गता भएका तथा पछि परेका समुदायका लागि आगामी दिनमा पनि कार्यक्रम तर्जुमा गरिने बताए । तालिममा १३ जना सहभागीलाइ प्रमाण पत्र समेत उपाध्यक्ष गलानले प्रदान गरेका थिए भने साे तालिमको प्रशिक्षक सुयाेग ढुङगेलले गरेका थिए ।


प्रकाशित : २०८३ जेष्ठ २९ शुक्रबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement