लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

काठमाडौंमा कारमा आगलागी हुँदा १ जनाको मृत्यु

काठमाडौंको कीर्तिपुर नगरपालिका–४ ट्याङ्लाफाँटमा कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका अनुसार आगलागी भएको कारभित्र रहेका एक जनाको घटनास्थलमै मृत्यु भएको हो। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनापछि काठमाडौंका एसपी पवन भट्टराईको नेतृत्वको प्रहरी टोलीले घटनास्थलमा पुगेको छ । आगलागीको कारण तथा घटनाबारे थप अनुसन्धान भइरहेको भट्टराईले जानकारी  दिएका छन ।


प्रकाशित : २०८३ श्रावण ५ मंगलवार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement