लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

ढुङ्गे आधारभूत विद्यालयमा विद्यार्थीलाई पाेशाक वितरण

रसुवा/रसुवाको उत्तरगया गाउँपालिका ४ ढुङ्गेमा अवस्थित ढुङ्गे आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरूका लागि विद्यालय पोसाक वितरण गरिएको छ ।

“वन्यजन्तु संरक्षणमा समन्वय, सहकार्य र सहअस्तित्व” भन्ने मुख्य नाराका साथ विश्व वातावरण दिवसको अबसर पारेर ढुङ्गे आधारभूत विद्यालयको आयोजना र लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको उत्तरगया ५, को सहयोगमा बालविकासदेखि कक्षा ८ सम्मका १ सय ६ जना विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरिएको हो ।

यस कार्यक्रमले वन्यजन्तु संरक्षण र शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्य राखेको छ। विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरणले उनीहरूको पढाइप्रति थप उत्साह जगाउने र विद्यालय जान प्रेरित गर्ने विश्वास गरिएको छ।


प्रकाशित : २०८३ जेष्ठ २३ शनिबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement