लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

एक तथ्य- टीकापुर घटनामा रामजनम चौधरी किन पक्राउ परेनन्?

बझाङमा आगलागी : दुई घर नष्ट,तीन भैँसी जले

बुधबार दिउँसो बझाङको मष्टा गाउँपालिका–५ लामपाटा टोलमा आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएका छन्।

आगलागीबाट मिन बहादुर बोहरा र गगन बोहराको घरमा ठूलो क्षति पुगेको छ।

आगलागीमा ३ वटा भैँसी, गरगहना, खाद्यान्न र लत्ताकपडा पनि जलेर नष्ट भएका छन्। स्थानीयवासीले समयमै आगो नियन्त्रणमा लिँदा अन्य घरमा फैलिन भने पाएन।
घटनापछि गाउँपालिकाको टोली राहत सामग्रीसहित घटनास्थल पुगेको छ। पीडित परिवारलाई राहत वितरण गरिएको र पुनःस्थापनाका लागि पहल गरिने जनाइएको छ।


प्रकाशित : २०८३ बैशाख ३ बिहीबार प्रकाशित

ताजा समाचार
  • Ad
    Advertisement