लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

माई नगरपालिकामा कोरोनाको दोश्रो संक्रमित भेटिएका छन् । साउदी अरबबाट असार २९ गते नेपाल आएका माई नगरपालिका–४ कट्टेलटारका २६ बर्षिय पुरुषमा कोरोनाको संक्रमण देखिएको हो । गरुवा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका उनको साउन २ गते स्वाब निकालेर परिक्षणको लागि पठाइएको थियो । उनी संगै आएर एउटै ब्लकमा बसेका २ जनालाई पुन पिसिआर गर्ने गरि राखिएको छ ।

पोजेटिभ रिर्पोट आएका युवालाई गोठगाँउ कोरोना आईसोलेशन लगिएको स्वास्थ्य शाखा प्रमुख पुस्कर कट्टेलले जानकारी दिए । नेगेटिभ रिर्पोट आएका क्वारेन्टाइनका १६ जनालाई घर फर्काइएको छ । टेस्टका लागि पठाइएको २० जनामा एक जना स्वास्थ्यकर्मी समेत रहेका छन् । यसअघि माईमा असार १४ गते पहिलो संक्रमित फेला परेका थिए । हाल उनी उपचारपछि डिस्चार्ज भएर फर्किएका छन् ।


प्रकाशित : २०७७ श्रावण ७ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप