लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नोबल स्कुल सत्तिका संस्थापक ठकुल्लाको निधन

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

सोमबार दिउँसो कैलाली र बर्दिया जोड्ने चिसापानी स्थित कर्णाली नदीमा बेपत्ता भएका युवकको शव एक दिन बितिसक्दा पनि भेटिएन । पुलबाट पौडी खेल्न हाम फालेका १७ युवामध्ये कञ्चनपुरको बेलौरी नगरपालिका १ वैशाखीका ३० वर्षीय लोकेन्द्र शाही नदीमा बेपत्ता भएका थिए ।

प्रहरीका अनुसार उनी मृत घोषित भैसकेको छन तर अझै सम्म पनि उनको शव भेटिएको छैन । गोताखोरहरु अझै पनि उनको खोजी कार्यमा लागिरहेका छन । बेलौरी स्थायी घर भए पनि उनी कैलालीको लम्कीचुहा नगरपालिका ३, चिसापानीमा बस्दै आएका थिए । उनको एक छोरा र एक छोरी गरि दुई सन्तान रहेका छन ।


प्रकाशित : २०८० चैत्र १३ मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप