कहिले सम्झे रिस उठ्छ, कहिले सम्झे हाँसाे उठ्छ,
तिम्राे धाेका मायालाई कहिल्यै बिर्सन नसक्ने भए म,
तिम्राे धाेका मायाले मेराे मन पिराेलिन्छ र अाँखा भरी अाँसु अाउँछ,
हुन त हामी दुई बिच एक तर्फी माया रहेछ
त्यसैले हाेला याे सफल हुन नसकेकाे,
तिम्राे धाेका मायाले गर्दा हाेला अरु केटालाई पनि उस्तै देख्ने गर्छु,
माया प्रेम भन्ने कुरामा नफरतै नफरत जागेर अाउँछ,
बिर्सन तिमिलाई धेरै काेसिस गरिराखेकाे छु र
तिमिबाट सधै सधैकाे लागि टाढा भन्दा टाढा जाँदै छु,
यति भन्न चाहन्छु कि मलाई जस्ताे अरु केटिलाई धाेका नदिनु,
हाँसिखुसि बस्नु र सुखमय दाम्पति जिन्दगि बिताउनु र
जिन्दगिमा सधै सधै अगाडि बडिराख्नु।
स्मृति राठौर, काठमाडौ