लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

१५ पदाधिकारी बनाउने माओवादी केन्द्रको निर्णय वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, उपमहासचिव २, सचिव ३ जना रहने

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०ले पार्टीको आठौं महाधिवेशन पछि पाटृि पदाधिकारी १५ जना बनाउने निर्णय गरेको छ । राष्ट्रिय सम्मेलनलाईम हाधिवेशनमा रुपान्तरण गरेको निर्णय लिन अहिले पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बसिरहेको वैठकले १५ जनाको पदाधिकारी बनाउने निर्णय पारित गरेको हो । 

यो अन्तरिम विधान अव महाधिवशेनले पारित गरेपछि सोही अनुसारको पदाधिकारी माओवादीमा रहने छ ।
एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार , अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष १ जना रहने गरी केन्द्रीय समितिले विधान संसोधन प्रस्ताव पारित गरेको हो ।

 


प्रकाशित : २०७८ पुष ११ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप