लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

खक्राैला बाट टिकापुरका लागुअाैषध सहित एक पक्राउ

खक्राैला /
टिकापुर ९ खक्राैलाबाट व्यक्ति लागुऔषध सहित पक्राउ परेका छन ।
माेहना नदि पुल पारि बाट शनिबार राति टिकापुर नगरपालिका–१ ब्लक नम्बर १२ बस्ने वर्ष २७ का विनोद चाैधरि तीन वटा स्पासमाेल प्रतिबन्धित ट्याबलेट र ४ सय ८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ परेकाे इलाका प्रहरी कार्यालय टिकापुरका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

उनलाई प्रहरी चाैकि कालाकुण्डा र विअाेपि खक्राैलाकाे संयुक्त गस्ती टाेलिले माेहना पुलपारि बाट पक्राउ गरेको बताइएको छ ।

उनी माथि आवश्यक कानुनी कार्वाहीका लागि धनगढी पठाइएको डिएसपी सापकोटाले सुदुर सन्दर्भ अनलाइन लाई जानकारी दिए । पछिल्लो तीन हप्ताको अवधिमा टिकापुर प्रहरीले सिमाना बाट करिब १ दर्जन लागुअाैषधका प्रयोगकर्ता लाई पक्राउ गरेको छ ।


प्रकाशित : २०७८ पुष १८ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप