लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

बर्दियामा हात्ती मृत फेला

बर्दियामा हात्ती मृत फेल
सन्दर्भ डेस्क , सत्ति /
बर्दियामा भाले हात्ती मृत फेला परेको छ । जिल्लाको राजापुर नगरपालिका वडा नंवर १० ढुंडिपुरमा भाले हात्ती मृत फेला परेको हो ।

पुस २० गते बिहान तोरी बारीमा स्थानियले मृत अवस्थामा हात्तीलाई देखेपछि डिभिजन बन कार्यालय बर्दियालाई जानकारी गराएका थिए ।

अहिले बन कार्यालय बार्दियाको टोली घटनास्थल पुगेको छ


प्रकाशित : २०७८ पुष २० मंगलवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप