लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

प्रतिवन्धित औषधि सहित एक युवा पक्राउ

 

सत्ति / प्रतिबन्धित अाैषधि सहित अाइतबार सत्ति बाट टिकापुर ७ सत्तिका एक युवा पक्राउ परेका छन् ।
सत्तिका प्रकाश चाैधरि ३५ वटा ट्याब्लेट र १ शिशि काेरेक्स सहित पक्राउ परेको प्रहरी चाैकि कालाकुण्डाका इन्चार्ज लाेकेन्द्र बहादुर चन्दले जानकारी दिए ।                                                       प्रहरी चाैकि सत्ति र प्रहरी चाैकि कालाकुण्डाकाे संयुुक्त गस्तीले उनलाई सत्ति आउँदै गर्दा चेकजाँच गर्ने क्रममा ३५ वटा ट्याब्लेट र काेरेक्स सहित पक्राउ गरिएको चन्दले बताए ।
उनलाई आवश्यक कार्वाहीका लागि टिकापुर पठाइएको उनलेे बताए ।
१ महिना अघि प्रहरी चाैकि कालाकुण्डामा नयाँ ईन्चार्जकारुपमा चन्द आए पछि करिब डेढ दर्जन लागुअाैषधका प्रयोगकर्ता र काराेबारिहरु समातिएका छन् ।


प्रकाशित : २०७८ पुष २५ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप