लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

लाेपाेन्मुख अजिङ्गर जङ्गलमा छाडियाे

सन्दर्भ डेस्क ,सत्ति / कैलालीको टिकापुरकाे बैदिमा भेटिएको अजिङ्गर लाई वनमा छाडिएको छ ।
टिकापुर नगरपालिका वडा नम्बर ७ बैदिमा देविलाल ओलिकाे पुरानो भत्किएको घरमा भेटिएको करिब दुई मिटर लम्बाइ भएको करिब १० किलो ग्राम ताैल भएको लाेपाेन्मुख अजिङ्गर लाई सत्ति कर्णाली सामुदायिक वन क्षेत्रमा छाडिएको प्रहरी चाैकि कालाकुण्डाका ईन्चार्ज लाेकेन्द्र बहादुर चन्दले जानकारी दिए ।
स्थानीय बासिन्दा ,सामुदायिक वनका प्रतिनिधि र प्रहरीकाे राेहवरमा अजिङ्गरकाे बासस्थानकाेरुपमा रहेको साे वनमा छाडिएको बताइएको छ ।
अजिङ्गर लाई लाेपाेन्मुख सरिसृपकाे रुपमा राखिएको छ ।
समय समयमा समुदायमा देखिने गरेका अजिङ्गर लाई सत्ति कर्णाली सामुदायिक वनमा छाडिने गरेको छ ।


प्रकाशित : २०७८ माघ ८ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!