Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home1/mytesing/public_html/sudoorsandarbha/wp-includes/functions.php on line 6114
नागरिक उन्मुक्तिको वडा भेला तथा समिति गठन - सुदूर सन्दर्भ
लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

नागरिक उन्मुक्तिको वडा भेला तथा समिति गठन

सत्ति / टीकापुर नगरपालिका वडा नं. ४ मा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम वडा भेला तथा वडा समिति गठन भएको छ ।

वडा नं. ४ का वडा अध्यक्ष तथा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य लालविर चाैधरीकाे अध्यक्षतामा भएको वडा भेला तथा वडा कमिटी गठन कार्यक्रममा केन्द्रीय सदस्य दामोदर पन्डित, केन्द्रीय सदस्य लक्ष्मण किशाेर चाैधरी, केन्द्रीय सदस्य रमेश वि.क. र केन्द्रीय सदस्य दिपक निशानी लगायतले मन्तव्य राखेका थिए ।

रामवलि डगाैराकाे संयाेजकत्वमा ४३ सदस्यीय वडा समिति गठन भएको छ । जसकाे सह- संयाेजकमा प्रेमलाल चाैधरी, काेषाध्यक्षमा विपना चाैधरी, सचिवमा मंगल चाैधरी र सह-सचिवमा कमल चाैधरी चयन भएका छन् ।

केन्द्रीय सदस्य रमेश वि.क.ले स्वागत गरेको कार्यक्रम संचालन केन्द्रीय सदस्य बलविर थारुले गर्नुभएको थियाे । नागरिक उन्मुक्ति पार्टीले विभिन्न वडामा संगठन विस्तार गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तारमा जाेडताेडका साथ यहाँ स्थित नेताहरू लागेका छन् ।


प्रकाशित : २०७८ माघ ८ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!