लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

श्रीमानकाे सम्झनामा श्रीमतीद्वारा बालबालिकालाई शैक्षिक सामग्री सहयाेग

सत्ति / टीकापुर ८ सुर्यपुर स्थित राष्ट्रिय आधारभुत विद्यालयका पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्व .गाेरे बहादुर ठकुल्लाकाे सम्झनामा श्रीमतीद्वारा शैक्षिक सामग्री सहयाेग गरिएकाे छ ।
स्व. गाेरे ठकुल्ला कि श्रीमती नन्दा ठकुल्लाले सरस्वती पुजाकाे अवसरमा साे विद्यालयका ६६ जना बालबालिकालाई सामाग्री वितरण गरिएको हो ।
विद्यालयलाई साविक धनसिहपुर गाविस १ फाँटामा रहँदा बीस २०४० सालकाे बाढीले विस्थापित गरेकाे अवस्थामा स्व. ठकुल्लाले आफ्नै लगानीमा साविककाे धनसिंहपुर गाविस २ वनगाउँमा पुन :स्थापना गर्नमा याेगदान दिएकाे समेत चर्चा गरिएकाे थियाे ।
ठकुल्लाकाे सम्झनामा सरस्वती पुजाकाे अवसर पारेर परिवारले ६६ जना बालबालिकालाई शैक्षिक सामग्री सहयाेग गरेकाे विद्यालयका प्रअ जगत साउँदले जानकारी दिए ।
सामग्री वितरण कार्यक्रममा विद्यालयका शिक्षक,अभिभावक ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ,सदस्य , वडाअध्यक्ष , नागरिक अगुवा लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित : २०७८ माघ २३ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप