लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सिमा क्षेत्रमा मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम

खक्राैला / कैलालीको सिमा नाका खक्राैलामा प्रहरीले सर्वसाधारण लाई मास्क वितरण गरेको छ ।  प्रहरी चाैकि कालाकुण्डाले शनिबार खक्राैला भन्सार तथा माेहना पुलमा मास्क नलगाई हिँड्ने लाई मास्ककाे सहि प्रयोगका बारेमा जानकारी दिई मास्क वितरण गरेको हो ।                             सर्वसाधारणले मास्ककाे प्रयोग गर्ने क्रममा कमि आएकाे देखिँदा  मास्क वितरण गरिएको प्रहरी चाैकि कालाकुण्डाका इन्चार्ज लाेकेन्द्र बहादुर चन्दले जानकारी दिए ।  ग्रामीण इलाकामा मास्क प्रयोगमा कमि देखिएकोले सचेतता संगै सहि प्रयोगका लागि महिला ,बालबालिका र यात्रुहरुलाई २ सय थान मास्क वितरण गरिएको चन्दले जानकारी दिए । केही दिन अघि प्रहरी चाैकि सत्तिले पनि मास्ककाे सहि प्रयोगका बारेमा यात्रुलाई जनचेतनामूलक कार्यक्रम र मास्क वितरण कार्यक्रम गरेको थियो ।


प्रकाशित : २०७८ माघ २९ शनिबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप
    
    error: Content is protected !!