लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

सहकारी मन्त्रालयकाे गाडी ताेडफाेड

सत्ति / सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड भएको छ । बुधवार बिहान नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताले सो गाडीलाई बाँकेको कोहलपुरमा तोडफोड गरेका हुन् ।

बन्दकर्ताले ढुंगा प्रहार गर्दा ००१ झ ४०१ नं को गाडीको सिसा फुटेको ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर हिमालय साहले जानकारी दिए ।काठमाडौंबाट सुदूरपश्चिम प्रदेश जाँदै गरेको सो गाडीलाई कोहलपुरमा ५ बजेर २९ मिनेट जाँदा ढुंगा प्रहार गरिएको इन्सपेक्टर साहले बताए ।

अहिले सो गाडीलाई मन्त्रालय पठाइएको उनको भनाइ छ। उनले भने,‘गाडीलाई बन्दकर्ताले ढुंग हानेछन् । गाडीको सिसा फुटेको छ, अहिले गाडी फर्काइसकेको अवस्था छ ।’


प्रकाशित : २०७८ फाल्गुन ४ बुधबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप