लोकप्रिय खबर

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

समुदाय स्तरिय बिपद् व्यवस्थापन समितिलाई तालिम

टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ७ स्थित उज्यालाे बहुउद्देश्यीय सहकारी संस्थाकाे आयाेजनामा २ दिने बिपद् व्यवस्थापन तालिम आज बाट शुरु भएकाे छ ।

प्राक्टिकल एक्सन नेपालकाे सहयाेगमा संचालित सुचाङ्कका आधारमा बाढी बिमा कार्यक्रम अन्तरगत समुदाय स्तरिय बिपद् व्यवस्थापन समितिका पदाधिकारी लाई जाेखिम हस्तान्तरण सम्बन्धि तालिम संचालन भएकाे कार्यक्रम संयाेजक हेमन्त राज जाेशीले जानकारी दिएका छन ।

आजबाट कैलालीको टिकापुर वडा न ८ फाँटा , राजापुर नगरपालिका काे मुर्गैावा र मधुवन नगरपालिका काे पथ्थरबाेझि समुदायमा तालिम संचालन भई रहेकाे समेत जानकारी दिईएकाे छ । सुचाङ्कका आधारमा बाढी बिमा कार्यक्रम कैलालीको जानकी गाउँपालिका , टीकापुर नगरपालिका र बर्दियाकाे राजापुर नगरपालिका गेरुवा गाउँपालिका र मधुवन नगरपालिकाकाे २५ वटा समुदाय कार्यक्रम संचालन रहेकाे छ ।सबै समुदायमा उक्त तालिम संचालन गरिने समेत कार्यक्रम संयाेजक जाेशीले जानकारी दिए ।


प्रकाशित : २०७८ फाल्गुन ८ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप