लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

बन्दुक सहित ३ पक्राउ

सत्ति / कैलाली सशस्त्र प्रहरीले बन्दुक सहित ३ जना पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल ३४ गण कैलाली अन्तरगत बिओपी छोटिपलियाबाट खटिएको टोलीले कैलारी–५ छोटीपलियामा बाह्रबोर बन्दुक सहित ५ थान टोटा र कार्टिज बरामद गरेको हो । सशस्त्र प्रहरीको गस्ती टोलीले बिहिबार बिहान कैलारी ३ बस्ने लौटन चौधरी, निरेन्द्र चौधरी र सन्तराम चौधरीबाट बन्दुक सहित मोटरसाईकल नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ३४ गण कैलालीका प्रमुख प्रहरी उपरिक्षक धनबहादुर सिहले जानकारीले जानकारी दिए ।
टोलीले अनुशन्धानका क्रममा चेकजाँच गर्नेक्रममा उनीहरुबाट कागजात नभएको पक्राउ गरी गरी ईलाका प्रहरी कार्यलय हसुलियामा बुझाउने सशस्त्र प्रहरी बल ३४ गण कैलालीका प्रमुख प्रहरी उपरिक्षक धनबहादुर सिहले जानकारीले जानकारी दिए । उनीहरुबाट बन्दुक, ५ थान टोटा र कार्टिज र ३ थान मोवाईल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७८ फाल्गुन १२ बिहीबार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप