सत्ति / रेशम चाैधरिकाे दल भनेर चिनिने नागरिक उन्मुक्ति पार्टी बाट जानकि गाउँपालिका बाट अध्यक्ष र उपाध्यक्षमा क्रमशः गणेश चाैधरि र लालमति चाैधरिले मनाेनयन दर्ता गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीले जानकि गाउँपालिकामा ९ वटै वडामा अध्यक्षका उम्मेदवारकाे मनाेनयन गरेको छ । नागरिक उन्मुक्तिका स्थानीय नेता भाेज बहादुर चाैधरिका अनुसार जानकिमा वडा नम्बर १ मा तिलक चाैधरि, २ मा चक्र बहादुर चौधरी ३मा सुरेस चौधरी ४ मा दिपेन्द्र कठरिया ५ मा भिम बहादुर चौधरी ६ मा इन्द्र चौधरी ७ मा कमल महतो ८ मा जनक चौधरी र ९ मा हरिचन नेपालीले अध्यक्षको टिकट पाएर मनाेनयन दर्ता गरेका छन्।
यसैगरि अहिले नेकपा एमालेले मनाेनयन दर्ता गर्न लागेको बताइएको छ ।