जानकी–नागरिक उन्मुक्ति पार्टी जानकी गाउ कमिटिले स्थानीय तहको निर्वाचन २०७९ का लागि १ हजार १ सय ११ सदस्यीय चुनाव प्रचार प्रसार मुल समिति गठन गरेको छ ।
गाउ कमिटीको बैठकबाट ललित ताम्रकारको संयोकत्वमा चुनाव प्रसार मुस समिति गठन गरेको हो ।
मुल समितिले जानकी गाउपालिकामा नागरिक उन्मुक्ति पार्टीलाई जिताउन विभिन्न खालको प्रचार प्रसार रणनीति बनाएर जनतासित मत माग्ने जनाएको छ ।
प्रचार प्रसार मुल समितिले गाउपालिकाका विभिन्न स्थानमा सभा तथा भेटघाट लगायतका
, महिला परिचालन समितिको संयोजकमा भीमा महतौ रहेका जनाइएको छ ।
प्रकाशित : २०७९ बैशाख १५ बिहीबार प्रकाशित