लोकप्रिय खबर

रञ्जिताले जोगाउलिन् रेशम चौधरीको विरासत ?

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएकी महिला गंगा भण्डारी भएको परिवारको दावि

कर्णालीमा बेपत्ता भएका युवक मृत घोषित,शव अझै भेटिएन

कोभिड-१९ र प्रजनन स्वास्थ्य बारे भजनिमा संवाद

स्व. जैशीको कर्णाली नदीमा अन्त्येष्टि (फोटो कथा)

जितु कटेजबाट जुवातास खेल्ने १२ जना पक्राउ, कटेज संचालक जितराम फरार

जहाज भित्र चुरोट तान्ने टीकापुरका नारायण प्रहरी नियन्त्रणमा

टिकापुर – ९ मा माओवादीका लाैटन चौधरी विजयी

सत्ति / कैलालीको टिकापुर – ९ को वडाध्यक्षमा नेकपा माअाेवादिका लाैटन चौधरी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार विजय धामीलाई पराजित गर्दै उनी ७ सय १६ मतका साथ विजयी भएका हुन् । धामीले ५ सय १३ मत प्राप्त गरेका थिए ।
त्यसै गरी महिला सदस्यमा माओवादी बाट नै महिला सदस्य लालि चाैधरि दलित महिला सदस्य दिलु विक ,सदस्यमा किरण चाैधरि र भरत साउँद विजयी भएका छन् । वडा नं ९ मा १ हजार ८ सय ७ मत खसेको थियो । यस अधि २०७४ को स्थानीय चुनावमा पनि चाैधरि माओवादी बाट विजय भएका थिए । विजयी चाैधरि शालिन तथा भाषण भन्दा काम गर्ने जनप्रतिनिधिमा पर्दछन् ।


प्रकाशित : २०७९ जेष्ठ १ आईतवार प्रकाशित

ताजा समाचार
  • सुदुर स्पेसल
    थप